Thursday, May 25, 2017

आव २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४/७५ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।
जेठ ११ गते बिहीवार संसदमा प्रस्तुत गरिएको सो कार्यक्रमले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
निर्वाचन आयोगले सामान्यरुपमा नीतिकार्यक्रम तथा बजेट ल्याउन भने पनि सरकारले यसपालि खासै नयाँ कार्यक्रम प्रस्तुत भने गरेको छैन ।
आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...